आजका नेपाल समाचार: ताजा शीर्षक
नेपालभरका ताजा समाचार शीर्षक — काठमाडौं पोस्ट, अनलाइनखबर, गोरखापत्र लगायतबाट, हरेक ३० मिनेटमा अद्यावधिक। पूरा समाचार पढ्न शीर्षक थिच्नुहोस्।
- जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता
जेनेभा, असोज २५ गते । जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ भने ११६ जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घको…
गोरखापत्र · - बूढीगण्डकी बाढीले मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए
गोरखा- बूढीगण्डकी नदीमा आइतबार बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्याउँदा गोरखाको मनास्लु संरक्षण क्षेत्र हिँडेका पर्यटक गन्तव्यमा पुग्न नसकी बीचैमा रोकिएका छन्। मनास्लु संरक्षण…
हिमाल प्रेस · - बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए
गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्याउँदा गोरखाको मनास्लु संरक्षण क्षेत्र हिँडेका पर्यटक गन्तव्यमा पुग्न नसकी बीचैमा रोकिएका छन् । मनाश्लु संरक्षण…
खबरहब · - नेपालमा ७० प्रतिशतलाई आवास खर्च धान्नै मुस्किल
विश्वव्यापी रूपमा आवास खर्च धान्न कठिन हुने औसत ३४ प्रतिशत र अप्रत्याशित समस्याले आवास गुम्ने चिन्ता भएकाहरू ४८ प्रतिशत मात्र रहँदा नेपालको अवस्था भने निकै जटिल देखिएको छ।
अनलाइनखबर · - क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता
काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले लगातार दुई सफलता हात पारेको छ । नेपालका कप्तान सन्दीप लामिछानेले इनिङ्सको १७ औँ ओभरको पहिलो र दोस्रो…
खबरहब · - बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज
काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै आवागमन गराइएको छ । आउँदो दसैँलाई मध्यनजर गर्दै थप सहजता बनाइँदै…
खबरहब · - बूढीगण्डकी बाढी : खोज तथा उद्धारका लागि ४ सयबढी सुरक्षाकर्मी परिचालित
काठमाडौँ- गोरखाको चुमनुव्री गाउँपालिका-६ लोक्पा र चुम्लिङबीचमा खसेको ठूलो पहिरोका कारण बूढीगण्डकीमा गएको बाढीमा परी दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका छन्। राष्ट्रिय…
हिमाल प्रेस · - बुढीगण्डकीमा बाढी : खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित
काठमाडौँ, असोज २५ गते । गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबिचमा खसेको ठुलो पहिरोका कारण बुढीगण्डकीमा बाढीमा परी दुई महिला र तीन पुरुष गरी पाँच जना बेपत्ता भएका छन्…
गोरखापत्र · - बीपी राजमार्गमा पुनर्निर्मित सडकबाटै आवागमन, दशैंमा थप सहज
दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभे्रपलाञ्चोकतर्फको बीपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै आवागमन गराइएको छ । आउँदो दशैँलाई मध्यनजर गर्दै थप सहजता बनाइँदै लगिएको डिभिजन…
अनलाइनखबर · - रियाद विमानस्थलमा घातक आक्रमण, हुथीविरुद्ध साउदी गठबन्धनको प्रतिकारको चेतावनी
रियाद, असोज २७ गते । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन् । घटनापछि साउदी…
गोरखापत्र · - सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक
काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा परेको सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६७ हजार रुपैयाँको…
खबरहब · - बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बाटैमा रोकिए
मनास्लु संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत भुवनराज ओझाका अनुसार सबै पर्यटक सुरक्षित स्थानमा रहेको र उद्धारका लागि पहल भइरहेको छ ।
अनलाइनखबर · - त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन
धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग दुईतर्फी रूपमा सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित सडक खण्डमा नदीको कटानले यातायात…
खबरहब · - रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी
रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन् । घटनापछि साउदी नेतृत्वको गठबन्धनले यमनका…
खबरहब · - श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन
भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा माग भइरहेको सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्नु अत्यावश्यक रहेको बताएका छन् । भक्तपुरको…
खबरहब · - कैलालीका किसान धानबाली भित्र्याउँदै
धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ । केही दिनअघि वर्षासँगै आएको हावाहुरीका कारण कतिपय किसानका खेतमा काटेको धानबाली पानीले भिज्नुका…
खबरहब · - कांग्रेस मतगणना : चन्द्र भण्डारी र प्रदीप पौडेलको फराकिलो अग्रता
२५ असोज, काठमाडौं । नेपाली कांग्रेसको जारी मतगणनामा उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता कायम गर्दै लगेका छन् । हालसम्म गणना भएको ३ हजार ४३५ मतमा…
अनलाइनखबर · - आगजनीको एक वर्षपछि पनि उच्च अदालतको भवन पुनर्निर्माण भएन, सेवा प्रवाहमा समस्या
सिराज खान नेपालगन्ज, असोज २५ गते । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बाँकेका अधिकांश सरकारी कार्यालय मर्मतसम्भारपछि सञ्चालनमा आइसके पनि उच्च अदालत तुलसीपुर, नेपालगन्ज…
गोरखापत्र · - अब आफ्नै युट्युब च्यालनमा देखिने छन् सलमान खान
काठमाडौं । बलिउडका भाइजान हुन् उनी । उनको एउटा इशारामा सिङ्गो हल थर्किन्छ । उनको चस्मा लगाउने शैलीमा करोडौं युवाको धड्कन मिसिन्छ । उनको नाम मात्रै काफी छ बक्सअफिसमा आँधी ल्याउनका…
अनलाइनखबर · - सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
मल्लले तत्कालीन अर्थमन्त्री विक्रमसिंह धामीले ल्याएको आकारमै बजेट प्रस्तुत गरे ।
अनलाइनखबर · - चालू आवको दुई महिनामा जीवन बीमाको प्रथम बीमाशुल्क २२ प्रतिशतले बढ्योनेपाल समय ·
- बुढीगण्डकी बाढीः ४९ जनाको उद्धार
काठमाडौँ, असोज २५ गते । बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न क्षेत्रबाट नेपाली सेनाले हालसम्म ४९ जनाको उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ ।नेपाली सेनाका अनुसार…
गोरखापत्र · - प्रादेशिक अस्पताल जनकपुरमा थेगिनसक्नु चाप, क्षमता र दरबन्दी थप्नै मान्दैन सरकार
संघीयता स्थापनापछि मधेश प्रदेश सरकारले यो अस्पताललाई आफू मातहत ल्यायो । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी त्यस मातहत राखिएको अस्पतालमा यतिबेला ३९० बेड सञ्चालनमा छन् ।…
अनलाइनखबर · - विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास
काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ । सुरुवाती अवस्थामा जारी पदाधिकारीको मतगणनामा विशेष महाधिवेशन पक्षधर नेताहरुले अग्रता लिएका छन् । गत पुसमा…
खबरहब · - सुदूरपश्चिम प्रदेशको बजेट ३७ अर्ब ७० करोड
अविनाश चौधरीधनगढी, असोज २५ गते । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड ३९ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । यसअघि असार १ गते प्रस्तुत बजेट असफल…
गोरखापत्र · - बाढीले टुटेको रसुवासँगको सम्पर्क जोडियो, बेत्रावतीमा नेपाली सेनाले निर्माण गर्यो बेलिब्रिजनेपाल समय ·
- साउदी विमानस्थलमा हुथी आक्रमणको राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा
संयुक्त राष्ट्रसङ्घ, असोज २५ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा शनिबार यमनको हुथी समूहले…
गोरखापत्र · - क्षतिग्रस्त बेनी–जोमसोम सडक खण्डमा अस्थायी मार्ग निर्माण
अस्थायी मार्गबाट सवारी सञ्चालन हुन थाले पनि सडकको पूर्ण सुधार नभएसम्म म्याग्दी र मुस्ताङबीचको आवागमन तथा चीनसँगको व्यापार सहज हुने अवस्था देखिएको छैन ।
अनलाइनखबर · - ड्रोन आक्रमणपछि यान्डेक्सको डाटा सेन्टर पूर्णरूपमा बन्द
मस्को, असोज २५ गते । रूसको राजधानी मस्कोको पूर्वमा रहेको प्रविधि कम्पनी यान्डेक्सको डाटा सेन्टरमा ड्रोन आक्रमणबाट क्षति पुगेपछि सञ्चालन अवरुद्ध भएको कम्पनीले आइतबार जनाएको छ ।…
गोरखापत्र · - ‘आ बाट आमा २’ : दर्शकमाझ पुगेरै प्रचार गर्दै निर्माण टिम
काठमाडौं । प्रचार सामग्रीले दर्शकको ध्यान खिचिरहेको छ । कलाकार पुग्दा सडकदेखि खुला मैदानसम्म दर्शकको भीड उर्लिरहेको छ । चन्द्र पन्त निर्देशित नेपाली फिल्म ‘आ बाट आमा २’ अहिले यिनै…
अनलाइनखबर · - क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण
म्याग्दी, असोज २५ गते । कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग निर्माण गरी सवारीसाधन सञ्चालन गर्न थालिए पनि यात्रु र चालकको सास्ती हटेको छैन…
गोरखापत्र · - कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे
दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे गरेको ६ महिना नबित्दै उक्किन थालेको छ । निर्माण कम्पनीले गत असारमा गरेको कालोपत्रे असोज…
खबरहब · - भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध
विशाखापटनम, असोज २५ गते । भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न लागेको १५ अर्ब डलरको विशाल कृत्रिम बौद्धिकता (एआई) डाटा सेन्टरविरुद्ध स्थानीय…
गोरखापत्र · - अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको तयारी पूरा
विराटनगरमा असोज २७ र २८ गते आयोजना हुने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
अनलाइनखबर · - आईसीसी क्रिकेट विश्वकप लिग २ : क्यानाडासामु २३६ रनको लक्ष्य, रोहितको शतक
काठमाडौँ- आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग २ अन्तर्गत क्यानाडाविरूद्धको खेलमा नेपालले २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ। रोहित पौडेलको शानदार शतकीय इनिङको मद्तले नेपालले यो…
हिमाल प्रेस · - सेनाले वेत्रावतीमा बनायो बेलिब्रिज, रसुवासँग सडक सम्पर्क पुनःस्थापित
नुवाकोट- भोटेकोशी बाढीपछि आइतबार सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ। नेपाली सेनाले वेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा आएसगैँ यातायातमार्फत जिल्लासँग…
हिमाल प्रेस · - हत्या आरोपीसँग भिडियो बनाउने सशस्त्र प्रहरी जवान अनुसन्धानमा तानिए
हत्या आरोपी इर्साद खानसँग हिंसा प्रोत्साहन गर्ने तथा अभद्र टिकटक बनाएको आरोपमा सशस्त्र प्रहरी जवान ऋषि मण्डल अनुसन्धानमा तानिएका हुन् ।
अनलाइनखबर · - ग्यास साट्न लाइनमा उपभोक्ता
३१ असोजसम्म बिहान साढे ९ बजेदेखि दिउँसो साढे ४ बजेसम्म सिलिन्डर साट्न सकिने व्यवस्था मिलाइएको छ ।
अनलाइनखबर · - कांग्रेस उपसभापतिमा भण्डारीको फराकिलो अग्रता, महामन्त्रीमा राणाले पुनलाई उछिने
काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न चुनावको मतगणना जारी छ। पार्टीका आगामी उपसभापति तथा महामन्त्री पदका लागि सानेपास्थित पार्टी कार्यालयमा मतगणना भइरहेको हो।…
हिमाल प्रेस · - बूढीगण्डकी बाढी : नेपाली सेनाद्वारा ४९ जनाको उद्धार
काठमाडौँ- गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न क्षेत्रबाट नेपाली सेनाले हालसम्म ४९ जनाको उद्धार गरेको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार…
हिमाल प्रेस · - बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न रास्वपा सभापति लामिछानेको निर्देशन
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखाको चुमनुब्रीस्थित बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा जुट्न पार्टीका…
हिमाल प्रेस · - बेनी-जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ प्रस्थान
मुस्ताङ- बेनी-जोमसोम सडक सञ्चालन भएसँगै १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन्। चीनबाट आयातित सामान बोकेका ती कन्टेनर पोखरा, काठमाडौँलगायत सहरी भेगमा प्रस्थान गरेका हुन्।…
हिमाल प्रेस · - ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
काठमाडौँ- पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाले विज्ञप्ति जारी गरी बाढीको उद्गमस्थल तथा आसपासका क्षेत्रमा भीषण बाढी…
हिमाल प्रेस · - बूढीगण्डकी बाढी : नेपाली सेनाद्वारा ३६ जनाको उद्धारनेपाल समय ·
- सम्पादक, समालोचक एवम् कवि सुभाषचन्द्र भण्डारी सम्मानितनेपाल समय ·
- भारतीय युट्युबर ध्रुव राठीसहित ककरोचका नेताहरु रिहानेपाल समय ·
- कांग्रेस महाधिवेशन : अम्मरसिंहलाई पछि पार्दै दोस्रोमा उक्लिए उदय, पहिलोमै छन् प्रदीप
काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको मतगणना अहिले पार्टी कार्यालय सानेपामा जारी छ। अहिले उपसभापति र महामन्त्री पदको गणना भइरहेको हो। पछिल्लो अपडेटअनुसार उदयशमशेर राणाले…
हिमाल प्रेस · - बूढीगण्डकी बाढीले बगायो ३ वटा पुल, ५ जना सम्पर्कविहीन
काठमाडौँ- बुढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखामा दुईवटा झोलुङ्गे पुल र दुईवटा मोटरेबल पुल बगाएको छ। चुमनुब्री गाउँपालिका–३ न्याकचेतमा रहेका सिर्दिबास जोड्ने झोलुङ्गे पुल बाढीले…
हिमाल प्रेस · - बूढीगण्डकी बाढीको घटनाप्रति गगन थापाद्वारा दुःख व्यक्त
काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्याउनुका साथै दुईवटा पुलसमेत बगाएको घटनामा दुःख व्यक्त…
हिमाल प्रेस · - नेपालबाट हुने भटमास तेल व्यापारमा 'नीतिगत झट्का', निर्यात घट्ने जोखिम
भारतको एउटा भन्सार दर परिवर्तनले नेपालको खर्बको व्यापारिक कारोबारलाई धक्का दिने संकेत गरेको छ।नेपालले सबैभन्दा बढी निर्यात गर्ने भटमास तेलको बजार भारतको भन्सार परिवर्तनले…
लोकान्तर · - हराएको ७ सयभन्दा बढी मतको बाकस भेटियो, सर्टिङ शुरू
नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत जारी मतगणनामा हराएको भनिएको सात सय मतको बाकस फेला परेको छ । यो सँगै नेपाली कांग्रेस सानेपामा जारी विवाद मत्थर भएको छ ।सानेपास्थित पार्टी…
लोकान्तर · - प्रधानाध्यापकलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौंको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र…
लोकान्तर · - मलाई उसबेला पनि राज्यले ज्यानमाराको आरोप लगाएको थियो, तर बैरीसँग झुक्दिनँ– ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ज्यानमाराको आरोप अहिले मात्र नभई विगतमा पनि लाग्ने गरेको बताएका छन् । तर, आफू नझुकेरै राजतन्त्र र पञ्चायत ढलेको…
लोकान्तर · - ७ सयभन्दा बढी मत हराएपछि सानेपामा लफडा, सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणनामा ढिलाइ
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन जारी मतगणनामा सात सय मत हराएको भन्दै लफडा भएको छ ।सानेपास्थित पार्टी कार्यालयमा सहमहामन्त्री (महिला), सहमहामन्त्री (खुला) र केन्द्रीय…
लोकान्तर · - महामन्त्रीमा प्रदीपले दुई हजार मत कटाउँदा अन्य पदमा कसको मत कति ?
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत मतगणना जारी छ ।पछिल्लो गणना अनुसार उपसभापति खुल्ला पदमा डा चन्द्र भण्डारी र मधु आचार्यले अग्रता कायम गरेका छन् । यस्तै समावेशी…
लोकान्तर · - तयार भयो खोकनाको रुद्रायणी मन्दिर, भूकम्पको ११ वर्षपछि विराजमान गराइयो देवीको मूर्ति
ललितपुरको खोकनास्थित ऐतिहासिक रुद्रायणी मन्दिरमा आइतबार रुद्रायणी देवीको मूर्ति पुनः विराजमान गराइएको छ।२०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त मन्दिरको पुनर्निर्माण सम्पन्न…
लोकान्तर · - सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना लागि सकियो सर्टिङ‚ अब गणना शुरू हुने
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री र केन्द्रीय सदस्य क्लष्टरमा मतगणनाका लागि मतपत्र सर्टिङ (क्रम मिलाउने) कार्य सम्पन्न भएको छ । पार्टी केन्द्रीय…
लोकान्तर · - कांग्रेस महामन्त्रीमा प्रदीप र उदयको अग्रता, डीला र डीनाबीच तीव्र प्रतिस्पर्धा
नेपाली कांग्रेसको २ जना महामन्त्रीका लागि प्रदीप पौडेल र उदय शमशेर राणाले अग्रता बनाएका छन् ।आइतबार दिउँसोसम्मको अपडेटअनुसार प्रदीपले १७ सय ४७ मत प्राप्त गरेका छन् ।उदयशमशेरले ९७५…
लोकान्तर · - बूढीगण्डकी बाढी : ५ जना बेपत्ता, ४७ जनाको उद्धार, पुल, घर र विद्युतीय संरचनामा क्षति
बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ ।बाढीमा परी भेडीगोठमा रहेका दुई महिलासहित पाँच जना सम्पर्कविहीन भएका छन् भने नेपाली सेनाका…
लोकान्तर · - एक नापी सर्वेक्षकको अवैध साम्राज्य– जागिर अवधिमा काठमाडौंमै किने ४० कित्ता जग्गा !
नापी कार्यालय कलंकीका सर्वेक्षक सुबिन्द्र श्रेष्ठले निजामती सेवाको अमिन र सर्वेक्षक पदमा रहेर काठमाडौं उपत्यका र सिन्धुलीमा गरी कुल ४७ कित्ता जग्गा खरिद गर्दै जग्गाको साम्राज्य खडा…
लोकान्तर · - रोहित पौडेलको कीर्तिमानी शतकसँगै नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
ओमानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृंखलाको आइतबार जारी खेलमा नेपालले क्यानडालाई जितका लागि दुई सय ३६ रनको लक्ष्य दिएको छ ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको…
लोकान्तर · - वन क्षेत्रमा झाँगिंदै आर्थिक अपारदर्शिता
काठ बेचेर वार्षिक करोडौं आम्दानी गर्ने तराईका वनमा ‘वन संवर्धन प्रणालीमा आधारित वन व्यवस्थापन’ को आडमा बढ्दो अपारदर्शी खर्च वनको सुशासनमा चुनौती बन्दैछ।
हिमालखबर · - ओखती बनाउने वैद्यखानाको धुवाँमा निसासिंदै छिमेकी
करीब ४ सय वर्ष पुरानो सरकारी स्वामित्वमा रहेको सिंहदरबार वैद्यखानाबाट निस्कने धुवाँले वरपरका बासिन्दालाई बिरामी बनाउन थालेको भन्दै उनीहरूले उजूरी गरिरहेका छन्।
हिमालखबर · - कांग्रेसले विरासत थाम्ला?
आजको संसार उदार लोकतन्त्रको हो भनी राजनीतिशास्त्रका अध्येताहरू संसारभर नै विश्वस्त हुन सकेका छैनन्। कांग्रेसजस्तो उदार, खुला र लोकतान्त्रिक नीति बोकेको पार्टीले धर्मराएको यो…
हिमालखबर · - विश्वसँग क्षतिपूर्तिको माग, जलवायुकै परियोजनामा ऋणको भार
विश्वमञ्चमा अनुदानमा आधारित जलवायु न्याय मागिरहेको नेपालले यसअघिदेखि नै जलवायु जोखिम घटाउने, विपत् सहने र हरित विकासका परियोजनासमेत ऋण काढेर चलाइरहेको छ। यो कति न्यायोचित छ?
हिमालखबर · - छुट्टी दिएर वृद्धि हुँदैन जन्मदर
जबसम्म राज्यले नागरिक तहमा पूरा गर्नुपर्ने दायित्व पूरा गर्दैन, तबसम्म ६ महीना होइन, ६ वर्षकै विदा घोषणा गरे पनि घट्दो जन्मदरको संकट रोकिने देखिंदैन
हिमालखबर ·
शीर्षक र अंश प्रकाशकका सार्वजनिक RSS फिडबाट लिइएका हुन् र मूल समाचारमा लिङ्क गर्छन्; सर्वाधिकार उनीहरूमै। स्रोत: The Kathmandu Post, Onlinekhabar English, Nepali Times, Khabarhub English, The Rising Nepal, Nepal News, अनलाइनखबर, रातोपाटी, खबरहब, गोरखापत्र, हिमाल प्रेस, हिमालखबर, लोकान्तर, नेपाल समय।